गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति साउनको पहिलो साता ल्याउने नेपाल राष्ट्र बैंकले मौद्रिक नीति साउनको पहिलो साता ल्याउने Karobarpati आईतबार, २०७९ असार १९ गते, ०७:१५ मा प्रकाशित आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता ल्याउने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् । नेपाल राष्ट्र बैंक पोखराको नेपाल रास्ट्र बैक पोखराको वीएसवएस को समुद्घाटन कार्यक्रममा बोल्दै उनले साउनको पहिलो सातासम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा आफूहरू रहेको बताएका हुन् । उनले भने, मौद्रिक नीति साउनको पहिलो हप्तासम्ममा सार्वजनिक गर्ने तयारीमा हामी लागेका छौँ । विगतमा भन्दा केही छिटो गर्ने तयारीमा छौँ । पहिलो हप्ता भन्दा पछि नपुर्याउने हाम्रो प्रयास हुनेछ । शनिवार दिँउसो ४ बजे पोखरा बाराही होटलमा गभर्नरसहित वाणिज्य बैंकका सिईओहरूको बैठक बसेको थियो । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने