गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली Karobarpati आईतबार, २०७९ असार १२ गते, १५:५० मा प्रकाशित काठमाडौ – साताकाे पहिलाे दिन नेप्सेमा हरियाली भएको छ । आज बजार ९४.९२ अंकले बढेर १९५६.९८ बन्द भएको छ। आज २३० वटा कम्पनीका ६३ लाख ६३ हजार कित्ता सेयर २अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रूपैयाँ काे काराेबार भएको छ। आज सबै उपसमूहमा हरियाली छाएको छ । आज लगानी उपसमुह ८.८७ बढेको छ । त्यस्तै हाइड्रोपावर,अन्य,व्यापार,फाइन्नस उपसमुहहरु ७ पतिशत भन्दा बढीले बढेका छन । आज कुमारी बैंकको सबभन्दा बढी करोबार भयो । उक्त बैंकको ४ लाख २९ हजार ५०१ कित्ता सेयर ८ करोड ६४ लाख ३८ हजार रुपैयाँ कारोबारको किनबेच भएको हो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ३ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ६ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधीबाट आईपीओ जारी गर्ने लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधीबाट आईपीओ जारी गर्ने