गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ एकैदिन वाणिज्य बैंकको निक्षेप ८ अर्बले घट्याे एकैदिन वाणिज्य बैंकको निक्षेप ८ अर्बले घट्याे Karobarpati आईतबार, २०७९ असार १२ गते, १४:५४ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांङ अनुसार वाणिज्य बैंकको निक्षेप अघिल्लो दिनको तुलनामा ८ अर्बले घटेको छ । केन्द्रिय बैंकको उक्त तथ्याङमा असार ८ गते बुधबार वाणिज्य बैंकको निक्षेप ४३ खर्ब ९८ अर्ब थियो भने असार ९ गते बिहिबारका दिन ४३ खर्ब ९० अर्बमा सिमित भएको उल्लेख छ । त्यस्तै, राष्ट्र बैकको अनुसार कुल निक्षेपमा पनि अघिल्लो दिनको तुलनामा ७ अर्बले घटेको छ । बुधबार कुल बचत ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा बिहिबार भने ४९ खर्ब ७५ अर्ब रुपैयाँमा रहेको थियो । बिहीबारका दिनसम्म वाणिज्य बैंकहरू ४१ खर्ब ७८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए। बिहिबारसम्ममा सबै वित्तीय संस्थाहरुले ४९ खर्ब ८ करोड कर्जा लगानी गरिसकेका छन । बुधबार ८९.३९ प्रतिशत रहेको सडी रेसियो बिहिबार बढेर ८९.५२ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर भने ७ प्रतिशतमै स्थिर कायम भयो । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन