गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेपालमा सेयर बजारको आवश्यकता छैन, यो जुवा हो : माओवादी नेता मण्डल नेपालमा सेयर बजारको आवश्यकता छैन, यो जुवा हो : माओवादी नेता मण्डल Karobarpati शुक्रबार, २०७९ असार १० गते, ०६:१८ मा प्रकाशित सेयर बजार जुवा भएको बन्दै यसलाई नेपालमा बन्द गर्नुपर्छ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवमं प्रतिनिधि सभा सदस्य शिव कुमार मण्डलले बताएका छन् । एक टेलिभिजन अन्तरवार्तामा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भने ‘सेयर भनेको जुवा हो, उत्पादनमा लगाउनुपर्ने पूँजी सेयरमा लगाँउदा मुलुकको अर्थतन्त्र बर्बाद बनाउने नेपालमा सेयर बजार आवश्यक नै छैन यो बन्द गर्नुपर्छ ।’ उनले सोहि क्रममा सेयर बजारमा लगानी गर्नुभन्दा बरु कलकारखाना र हाइड्रोपावरमा लगानी गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।उनीसँगै अन्तरर्वातामा सहभागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले सेयर बजारलाई जुवा भन्न नसकिने बताउँदै उनले भने ‘यदि सेयर गलत हो भने राज्यले बन्द गर्नुपर्छ हैन सही हो राज्यलाई आवश्यक छ भने यसलाई व्यवस्थापन गर्ने उपाय खोज्नुपर्छ ।’ क्याटेगोरी : पूँजी बजार ट्याग : #सेयर बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी