गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से परिसुचक घट्ने क्रम जारी आज बजार राताम्ये नेप्से परिसुचक घट्ने क्रम जारी आज बजार राताम्ये Karobarpati बिहीबार, २०७९ असार ९ गते, २१:४९ मा प्रकाशित काठमाडौं । नेप्से परिसुचक घट्ने क्रम तिरन्तर जारी छ । बिहीबार नेप्से परिसुचक ४५.२५ अंकले घटेर १८४४८.२८ को विन्दुमा बन्द भएको छ । परिसुचक घटेपनि बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबार ८४ करोडको कारोबार भएको सेयर बजारमा आजको दिनमा २३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँमा कारोबार भयो । आज सबै समूहगत उपसूचक राताम्ये भए । हाइड्रोपावर समूह सर्वाधिक ४.११ प्रतिशत र विकास बैंक समुह ३.७९ प्रतिशत घटेको छ । आजको दिनमा सबैभन्दा बढी कुमारी बैंकको ९ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, दोश्रोमा लक्ष्मी बैंकको ६ करोड ३६ लाख रुपैयाँ बराबर र तेश्रोमा नबिल बैंकको ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको सेयर मूल्य करिब १० प्रतिशतले घटेका छन् । .आज बजारमा २ सहित १७८ कम्पनीको सेयर मूल्य घटेका छन् भने १५ कम्पनीको वृद्धि भएको छ । बजार घटेको दिन बजार पुँजीकरण २६ खर्ब ३५ अर्ब १७ करोड कायम भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी