गृहपृष्ठ ∕ समाचार ∕ सार्वजनिक यातायातको भाडा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा फेरि बढ्यो Karobarpati सोमबार, २०७९ असार ६ गते, १३:५५ मा प्रकाशित काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँग सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुवहाक तथा मालवाहक सवारीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ । यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडादर स्वचालित वृद्धि भएको हो । क्याटेगोरी : समाचार, समाज ट्याग : #यातायात व्यवस्था विभाग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण जाल्पा लघुवित्तमा रोजगारीको अवसर लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण जाल्पा लघुवित्तमा रोजगारीको अवसर