गृहपृष्ठ ∕ समाचार ∕ सार्वजनिक यातायातको भाडा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा फेरि बढ्यो Karobarpati सोमबार, २०७९ असार ६ गते, १३:५५ मा प्रकाशित काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँग सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुवहाक तथा मालवाहक सवारीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ । यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडादर स्वचालित वृद्धि भएको हो । क्याटेगोरी : समाचार, समाज ट्याग : #यातायात व्यवस्था विभाग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन पञ्चकन्या ग्रुपद्वारा रक्तदान विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन पञ्चकन्या ग्रुपद्वारा रक्तदान विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड