गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोल १९९, डिजेल र मट्टीतेल १९२ रुपैयाँ पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोल १९९, डिजेल र मट्टीतेल १९२ रुपैयाँ Karobarpati सोमबार, २०७९ असार ६ गते, ०५:१३ मा प्रकाशित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी नेपाल आयल निगमले गरेको छ । हिजो निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने हुन्छ। निगमले हवाई इन्धनमा समेत मुल्य बढाएको छ । आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । बाह्यतर्फ इन्धनको भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल आयल निगम, #पेट्रोलियम पदार्थ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ट्रेण्डिङ ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने कुमारी बैंकको सेयर कर्जा योजना चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने कुमारी बैंकको सेयर कर्जा योजना चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने