गृहपृष्ठ ∕ प्रदेश ∕ लुम्बिनी प्रदेश ∕ बुटवलका केही स्थानमा निषेधित क्षेत्र घोषणा बुटवलका केही स्थानमा निषेधित क्षेत्र घोषणा Karobarpati आईतबार, २०७७ असोज १८ गते, ०६:५६ मा प्रकाशित बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावको विरोधमा बुटवलमा भएका प्रदर्शनमा सरकारी सवारी तोडफोड, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरू देखिएकाले शान्ति सुरक्षा बनाइराख्नका लागि हुन थालेपछि बुटवलका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले शनिबार एक विज्ञप्ति जारी गर्दै बुटवलका विभिन्न स्थानमा केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको बताइएको छ। उक्त विज्ञप्तिमा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि बुटवलका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने जनाइएको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनओजी (एन्टर्क ओनर्स ग्रुप) को बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न बाँकेमा एक सय ६० उद्योग बन्द कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमिति उडान सुरु अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’