गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी Karobarpati आईतबार, २०७८ फागुन २२ गते, १२:२४ मा प्रकाशित तनहुँ- तनहुँको व्यास नगरपालिका-४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरह ेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #भूपाल हार्डवेयर पसल, #व्यास नगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “ नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न” कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार बिमान दुर्घटनाका ६८ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा पोखराको सेती खोचमा यतिको एटीआर विमान दुर्घटनाग्रस्त मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न