गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको अन्तिम दिन सेयर बजारमा उत्साह साताको अन्तिम दिन सेयर बजारमा उत्साह Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, ०७:२६ मा प्रकाशित काठमाडौं। बिहिबार साताको अन्तिम नेप्से परिसूचक २०.६१ अंकले बढेको छ। शेयर कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक दोहोरो अंकले बढेर १ हजार ५७१ अंकमा पुगरे बन्द भएको हो। २ अर्ब ८० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भई ९९ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ। जलविदुत २४.५२ र म्यूचुअल फण्ड समूहमा ०.०१ अंकको गिरावट आए पनि आज सेयर बजारमा उत्साह देखिएको थियो । अन्य १० समूह उत्साहजक रुपले बढेका छन्। जसमध्ये सबैभन्दा धेरै निर्जीवन बीमा समूह ३३३.२९ अंक र जीवन बीमा समूह १५७.३३ अंकले बढेको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ४ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ५ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ६ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ७ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ट्रेण्डिङ अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने