गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बागमती प्रदेश सरकारले प्रदेश भरीमा ३ वटा मल कारखाना स्थापना गर्ने बागमती प्रदेश सरकारले प्रदेश भरीमा ३ वटा मल कारखाना स्थापना गर्ने Karobarpati मंगलबार, २०७८ माघ १८ गते, ०७:५१ मा प्रकाशित बागमती प्रदेश सरकारले प्रदेश भरीमा ३ वटा मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो। केही समयअघि प्रदेशको राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्र र चितवनको औद्योगिक क्षेत्रमा जग्गा खोजीसमेत गरेको थाइल्याण्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ। प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले भने, ‘सधैँ मलको हाहाकार हुने गरेको छ। मलकै कारण सरकार बदनाम हुँदै आएको छ। त्यसैले प्रदेशमा सरकारले मल उत्पादन कारखाना स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।’ क्याटेगोरी : अर्थतन्त्र, समाचार ट्याग : #बागमती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा