गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विदेशी ऋण ल्याउँदा ब्याजदरमा नयाँ व्यवस्था विदेशी ऋण ल्याउँदा ब्याजदरमा नयाँ व्यवस्था Karobarpati सोमबार, २०७८ माघ १० गते, ०७:३८ मा प्रकाशित नेपाल राष्ट्र बैंकले अब विदेशी ऋण ल्याउँदा ब्याजदरमा नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार बैंकले लण्डन इन्टर बैंक अफ रेट९लिबोर० को नियमलाई खारेज गरेर नयाँ ‘वान इअर बेन्चमार्क इन्ट्रेष्ट’ लागु गरेको छ । नयाँ व्यवस्थामा नयाँ बेञ्चमार्क अनुसार लिबोर १।२५ प्रतिशतको सट्टामा वन इअर बेन्चमार्क १।७५ प्रतिशत हुने व्यवस्था गरेको छ । एक वर्षे लिबोर दरमा ०।२५ प्रतिशत कायम थियो नयाँ व्यवस्था अनुसार ०।७५ दर कायम गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक, #नेपाल राष्ट्र बैंकले तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक