गृहपृष्ठ ∕ विविध ∕ यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन कारोबारपाटी मंगलबार, २०७७ असोज १३ गते, १९:५३ मा प्रकाशित १. तनाव उत्पन्न गराउने तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने । २. मनभित्र दबिएर बसेका भावनालाई बाहिर निकाल्ने । खुसी र आनन्दपूर्ण वातावरणमा बस्ने । गहिरो सास लिने, छोड्ने र नियमित प्राणायाम गर्ने । प्रत्येक दिन योगाभ्यासका साथै दैनिक कम्तीमा ३० मिनेट ध्यान तथा साधना गर्ने । ३. तनाव सम्बन्धि रोगका मानसिक तथा शारीरिक लक्षणलाई ध्यानमा राखेर चिकित्सकको सल्लाह अनुसार विभिन्न होमियोप्याथिक औषधिको सेवन गर्नुपर्छ । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश