गृहपृष्ठ ∕ समाचार ∕ भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने Karobarpati मंगलबार, २०७७ भदौ ३० गते, ११:२१ मा प्रकाशित काठमाडौँ। एक महिना नपुग्दै प्याजको भाउ तीन गुणाले बढेपछी भारतले प्याज निकासी रोकेको छ । भारी वर्षाका कारण दक्षिणी राज्यमा अधिक बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढको हो । भारतले आन्तरिक माग धान्न सोमबारबाट प्याज निकासी बन्द गरेको हो ।संसारमा भारतले सबैभन्दा बढी प्याज निर्यात गर्र्ने गर्दछ । नेपालसहित बंगलादेश, मलेसिया, श्रीलंकालगायत देश भारतीय प्याजमा निर्भर रहेका छन् । थोक प्याजको हब भनेर चिनिने महाराष्ट्रको दक्षिणी सहर लासलगाउँमा प्याजको थोक मूल्य टनको ३० हजार भारु पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ । बर्षाको प्रभावसंगै दक्षिणी प्रान्तहरु कर्नाटका, आन्ध्र प्रदेशमा प्याजको असर परेको छ । यस्तै अन्य प्रदेशमा फसल ढिलो भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षणः अध्ययन एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट राष्ट्र बैंकको निर्देशन ग्राहककाे चाप अनुसार शाखा संचालन गर्नु नेकोसको आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षणः अध्ययन एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट राष्ट्र बैंकको निर्देशन ग्राहककाे चाप अनुसार शाखा संचालन गर्नु नेकोसको आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात