गृहपृष्ठ ∕ समाचार ∕ भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने Karobarpati मंगलबार, २०७७ भदौ ३० गते, ११:२१ मा प्रकाशित काठमाडौँ। एक महिना नपुग्दै प्याजको भाउ तीन गुणाले बढेपछी भारतले प्याज निकासी रोकेको छ । भारी वर्षाका कारण दक्षिणी राज्यमा अधिक बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढको हो । भारतले आन्तरिक माग धान्न सोमबारबाट प्याज निकासी बन्द गरेको हो ।संसारमा भारतले सबैभन्दा बढी प्याज निर्यात गर्र्ने गर्दछ । नेपालसहित बंगलादेश, मलेसिया, श्रीलंकालगायत देश भारतीय प्याजमा निर्भर रहेका छन् । थोक प्याजको हब भनेर चिनिने महाराष्ट्रको दक्षिणी सहर लासलगाउँमा प्याजको थोक मूल्य टनको ३० हजार भारु पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ । बर्षाको प्रभावसंगै दक्षिणी प्रान्तहरु कर्नाटका, आन्ध्र प्रदेशमा प्याजको असर परेको छ । यस्तै अन्य प्रदेशमा फसल ढिलो भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल