गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको मूल्यमा सामान्य गिरावट सुनको मूल्यमा सामान्य गिरावट Karobarpati सोमबार, २०७८ मंसीर १३ गते, १२:१३ मा प्रकाशित काठमाडौं – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएकोमा सोमबार १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने १ हजार २२० रुपैयाँ कायम भएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर ३ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ हिमालयन बैंकको ऋणपत्र खुल्दै ६ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ७ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ट्रेण्डिङ ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने तीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने तीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?