गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर Karobarpati मंगलबार, २०७८ कात्तिक २३ गते, ११:१३ मा प्रकाशित साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य स्थिर भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सेन्चुरी बैंकको लाभांश घोषणा तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सेन्चुरी बैंकको लाभांश घोषणा तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा