गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ मध्यभोटेकोशी जलविद्युतकोे आईपीओ शुक्रबार बाँडफाँड हुने मध्यभोटेकोशी जलविद्युतकोे आईपीओ शुक्रबार बाँडफाँड हुने Karobarpati बुधबार, २०७८ कात्तिक १० गते, १५:०४ मा प्रकाशित काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीकोे आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । कम्पनीले गत आसोज २० गतेबाट २५ गते सम्मका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित दर कुल ९० करोड रुपैयाँबराबरको कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल सेयरमध्ये ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि छ भने ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गरेका छन्। कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ४.१९ गुणाले बढी भएको बिक्रि प्रबन्धकले जनाएको छ । हात खालि हुने भएको कम्पनीको सेयर ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने भएका छन्। झन्डै पौन १६ लाख आवेदकको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ट्रेण्डिङ कस्तो छ आजको मौसम पूर्वानुमान ? विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' कस्तो छ आजको मौसम पूर्वानुमान ? विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर'