गृहपृष्ठ ∕ विविध ∕ मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित Karobarpati आईतबार, २०७८ भदौ २० गते, २२:२२ मा प्रकाशित काठमाडौं । नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूण खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो । भारतका लागि फारुकहाजी कासम चौधरी र कप्तान सुनिल क्षेत्रीले एक एक गोल गरे । फारुखले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए । नेपालका लागि तेज तामाङले गोल गरेपनि हार टार्न सकेनन् । यसअघि बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १-१ गोलको बराबरीमा रोकेको थियो । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न