गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ अस्पताल संञ्चालनका लागि अरिहन्तकाे आर्थिक सहयोग अस्पताल संञ्चालनका लागि अरिहन्तकाे आर्थिक सहयोग Karobarpati सोमबार, २०७८ जेठ १७ गते, १७:१२ मा प्रकाशित विराटनगर । अरिहन्त मल्टि फाइबर्स लिमिटेडले सुनसरीको दुहवीमा अस्पताल संञ्चालन तथा स्वास्थ्य सामग्री खरिद गर्ने ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । दुहवी नगरक्षेत्रमा अस्पताल संञ्चालन गरी कोरोना संक्रमित नगरबासीेहरुले समयमै उपचार पाउन भन्ने उदेश्यले आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द कुमार बजगाईले दुहवीनगरपालिकाका मेयर बेद गच्छेदारलाई चेक हस्तातरण गरी आर्थिक सहयोग गरेका हुन । क्याटेगोरी : कर्पोरेट, कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ७ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ट्रेण्डिङ माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो कर्जा बढ्दै, निक्षेप घट्दै माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो कर्जा बढ्दै, निक्षेप घट्दै