गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ अस्पताल संञ्चालनका लागि अरिहन्तकाे आर्थिक सहयोग अस्पताल संञ्चालनका लागि अरिहन्तकाे आर्थिक सहयोग Karobarpati सोमबार, २०७८ जेठ १७ गते, १७:१२ मा प्रकाशित विराटनगर । अरिहन्त मल्टि फाइबर्स लिमिटेडले सुनसरीको दुहवीमा अस्पताल संञ्चालन तथा स्वास्थ्य सामग्री खरिद गर्ने ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । दुहवी नगरक्षेत्रमा अस्पताल संञ्चालन गरी कोरोना संक्रमित नगरबासीेहरुले समयमै उपचार पाउन भन्ने उदेश्यले आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द कुमार बजगाईले दुहवीनगरपालिकाका मेयर बेद गच्छेदारलाई चेक हस्तातरण गरी आर्थिक सहयोग गरेका हुन । क्याटेगोरी : कर्पोरेट, कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ७ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था