गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी Karobarpati शनिबार, २०७८ जेठ १५ गते, ०८:३४ मा प्रकाशित विराटनगर । प्रदेश १ मा वर्षे बालीका लागि मलको कुनै अभाव नरहने कृषि सामागी्र कम्पनी प्रदेश १ कार्यालय विराटगरले जनाएको छ । कार्यालय प्रमुख नवरत्न गौतमका अनुसार हाल विराटनगरमा रहेको गोदाममा ७ हजार र सुनसरीको सोनापुरमा रहेको गोदाममा ५ हजार मेट्रिकटन मल भरिभराउ रहेको र धमाधम बिक्रि पनि भइरहेको छ । प्रमुख गौतमका अनुसार हाल कृषि सामागी्र प्रदेश १मा कार्यालयसँग करिब ७ हजार मेट्रिकटन डिएपी र ५ हजार मेट्रिकटन युरिया मल गोदाममा मौज्याद छ । बंगलादेशबाट ५ हजार मेट्रिकटन अन्य देशबाट २ हजार ५ सय मेट्रिकटन थप आउने क्रममा छ । यस बाहेक साल्ट टे्रडिङ कर्पोरेसले पनि मल आयात गरेर बिक्रि गदै आएको छ । प्रमुख गौतमले भने, मल आउने र बिक्रि हुने क्रम जारी रहेको छ, यो वर्षको बर्षे सिजनको धान,मकै मात्र नभएर हिउँदे धानका लागि पनि मलको कुनै अभाव हुँदैन । क्याटेगोरी : अर्थतन्त्र, पत्रपत्रीकाबाट, कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल