गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने Karobarpati सोमबार, २०७८ जेठ १० गते, २०:०२ मा प्रकाशित काठमाडौँ – उदयपुर् सिमेन्ट उद्योग लिमिटेड वार्षिक साधारण सभा ३० जेठमा भिडियो कन्फरेन्समार्फत हुने भएको छ। उक्त उद्योगका सचिब एवं महाप्रबन्धक गोपीकृष्ण न्यौपानेकाले सूचना जारी गरी ३० जेठमा उद्योगको समिक्षालयहलमा हुने जानकारी दिए। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै साधारण सभा भिडियो कन्फरेन्समार्फत आयोजना गरिन लागिएको बताइएको छ। कम्पनीले सो कन्फरेन्समा सहभागी हुने शेयर धनी लाई इमेल आइडी मा लिंक उपलब्ध जनाउने महाप्रबन्धक न्यौपानेले जनाए। सूचनाका अनुसार सो सभामा उद्योगको २० औं देखि ३३ औंसम्मको वार्षिक प्रतिवेदन छलफल हुने, वित्तीय विवरण पारित गर्ने, पूँजी वृद्धि जस्ता विषयहरुमा छलफल हुनेछ । क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ट्रेण्डिङ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित