गृहपृष्ठ ∕ उर्जा ∕ अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा Karobarpati शनिबार, २०८१ भदौ ८ गते, १३:१६ मा प्रकाशित अपी पावर कम्पनीले आर्थिक वर्ष २०८०/ ०८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/ ०८१ खुद मुनाफा हाल कायम चुक्तापूँजी ५७८.६५ करोड रुपैयाँको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७३७ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोग स्वीकृतिबाट भएपछी कम्पनीको आगामी २१ औं साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार