गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेप्सेमा २१ अंकको वृद्धि नेप्सेमा २१ अंकको वृद्धि Karobarpati आईतबार, २०८१ असार २३ गते, १६:०५ मा प्रकाशित काठमाडौं । नेप्से परिसूचक आइतबार २१ प्रतिशतले बढेको छ । नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ३२५ कम्पनिको ८० हजार ८३८ कारोबारमा ६ अर्ब २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज सिईडिसी हाइड्रोको सबैभन्दा बढी ५.२५ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २१ करोड ७१ लाख कारोबार भएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ट्रेण्डिङ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा