गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड Karobarpati शुक्रबार, २०८० चैत्र २३ गते, ०५:२० मा प्रकाशित काठमाडौँ । चालु आर्थिक बर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ । विहिबार नेपाल राष्ट्रबैंकले सार्बजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो । गत बर्ष यहि अवधिमा शोधान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो । त्यस्तै राष्ट्रबैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ । बैंकले अहिलेको विदेशी मुद्राको संचितीले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे Central bank issues amended unified directive for BFIs धेरै पढिएका १ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ Duplicate Maya – Krishna Karki ४ नेपाली मुद्रा इतिहासकै कमजोर ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ गणपति लघुवित्तको नाफा घट्यो ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ नेपाल बैंकमा झण्डै २ सय जनालाई रोजगारीको अवसर निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ नेपाल बैंकमा झण्डै २ सय जनालाई रोजगारीको अवसर निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड