गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने Karobarpati शुक्रबार, २०८० फागुन ११ गते, १४:५३ मा प्रकाशित काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको बिहीबार बसेको सञ्ञचालक समितिको बैठकले उक्त नाफा नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको हो । साविकको ज्योति लाइफले २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्म कमाएको नाफा जगेडा कोषमा राख्ने जनाएको हो । साथै, ज्योति लाइफ इन्स्योरेन्सका अनुसार पुँजी, रिजर्भ, लगानी रकम, जीवन बिमा कोषलगायत सम्पूर्ण सम्पति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय भएको हो । साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन… धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ३ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ४ एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ७ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ट्रेण्डिङ मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? बढ्यो सुनको भाउ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? बढ्यो सुनको भाउ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो