गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ ६ महिनामा माइक्रो लाइफ इस्योरेन्स कम्पनीले गरे २ करोड माथीको व्यवसाय ६ महिनामा माइक्रो लाइफ इस्योरेन्स कम्पनीले गरे २ करोड माथीको व्यवसाय Karobarpati बुधबार, २०८० माघ १० गते, १८:५५ मा प्रकाशित काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा माइक्रो लाइफ इस्योरेन्स कम्पनीहरुले २ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार संचालनमा आएका तीन माइक्रो लाइफ इस्योरेन्स कम्पनीले १४ हजार ४१ वटा बीमा लेखबाट २ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन । प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स ८ हजार ५३२ वटा बीमा पोलिसी विक्री गरी १ करोड ९७ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै गार्डियन माइक्रो लाइफले पुस महिनासम्मा ४ हजार ६५८ वटा बीमा पोलिसी विक्री गरी ६६ लाख ३५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस महिनासम्ममा ८५१ वटा बीमा पोलिसी विक्री गरी २८ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । साथै पुस महिनामा मात्रै ५ हजार ९७२ बीमालेखबाट १ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ विद्युत् खपत तीन गुणाले बढ्यो ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा