गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा Karobarpati मंगलबार, २०८० माघ ९ गते, १०:१४ मा प्रकाशित काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रि गर्ने निवेदन दिएकाले प्रभु महालक्ष्मीले संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको विभिन्न संस्थापकको २६ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । इन्स्योरेन्स कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सेयर खरिदका लागि निवेदन पेस गर्ने पाउने छन् । सेयर खरिदं गर्न इच्छुक विद्यमान संस्थापकले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी निवेदन पेस गर्नुपर्नेछ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ३ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ४ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ७ नेपाली मुद्रा इतिहासकै कमजोर ट्रेण्डिङ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न नेप्से १२.८१ अंकले बढ्याे जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण पोर्चुगलको युरोकपमा विजयी शुरुवात अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न नेप्से १२.८१ अंकले बढ्याे जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण पोर्चुगलको युरोकपमा विजयी शुरुवात अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा