गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा, के के छन एजेण्डा? सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा, के के छन एजेण्डा? Karobarpati शुक्रबार, २०८० माघ ५ गते, ०८:२७ मा प्रकाशित काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । सभामा ६ जनाको बिच निर्वाचन गर्ने इन्स्योरेन्सले जनाएको छ । साथै सभामा सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना प्रतिनिधित्व गर्ने र सर्वसाधारण समूहको तर्फबटा २ जना प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ३ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ४ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ५ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ६ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ७ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ट्रेण्डिङ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा नेप्से १२.८१ अंकले बढ्याे जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण पोर्चुगलको युरोकपमा विजयी शुरुवात त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा नेप्से १२.८१ अंकले बढ्याे जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण पोर्चुगलको युरोकपमा विजयी शुरुवात