गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा Karobarpati बुधबार, २०८० पुस २५ गते, ११:३३ मा प्रकाशित काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांशको घोषणा गरेको छ । इन्योरेन्स कम्पनीको पौष २५ गते बसेको संचालक समितिको ३१७ औ बैठकले २०७९/०८० का लागि १५ प्रतिशत लाभंशको घोषणा गरेको छ । बैंठकले गत आर्थिक बर्षको वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँ बराबरकाे बोनस सेयर र ६.३७ प्रतिशले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँ ( कर प्रयोजनका लागि समेत ) बराबरको नगद लाभांश वितरण गर्न निणर्य गरेको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरण्ले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ३ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ४ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ५ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ६ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ७ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ट्रेण्डिङ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा नेप्से १२.८१ अंकले बढ्याे जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण पोर्चुगलको युरोकपमा विजयी शुरुवात त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा नेप्से १२.८१ अंकले बढ्याे जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण पोर्चुगलको युरोकपमा विजयी शुरुवात