गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा Karobarpati मंगलबार, २०८० पुस १७ गते, १४:४४ मा प्रकाशित काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३ वटा निर्जीवन बीमा कम्पनीलाई जरिवाना तोकेको छ । प्राधिकरणको कारबाहीमा आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनी परेका छन् । प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई प्रतिकम्पनी २।२ लाख रुपैयाँ नगद जरिवाना तोकेको हो । प्राधिकरणको स्थलगत निरिक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको, दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएको पाइएको थियो । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग ट्रेण्डिङ साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा डलरको भाउ हालसम्मकै उच्च प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा डलरको भाउ हालसम्मकै उच्च प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट