गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सिटिजन लाइफको लाभांशको घोषणा सिटिजन लाइफको लाभांशको घोषणा Karobarpati मंगलबार, २०८० पुस १७ गते, ०९:२५ मा प्रकाशित काठमाडौै । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश घोषणा गरेको छ । बीमा कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरण्ले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु हुम्लामा पाँच महिला मतदान अधिकृत ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक गणपति लघुवित्तको नाफा घट्यो जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु हुम्लामा पाँच महिला मतदान अधिकृत ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक गणपति लघुवित्तको नाफा घट्यो जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान