गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर Karobarpati मंगलबार, २०८० पुस १७ गते, ०९:०५ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ४ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ट्रेण्डिङ एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने माया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने माया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि