गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ इलेक्ट्रोनिक्स ब्रान्ड सामसङको ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङको ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, २२:०७ मा प्रकाशित काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफरसामघोषणा गरेको छ । सामसङका उत्पादनले ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन अफर प्रस्तुत गरेको कम्पनीले जनाएको छ । चाडपर्व योजना अन्र्तगत ग्राहकले सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनमा अधिकतम ३५ % को छुट प्राप्त गर्न सकनेछन् । यस छुट ग्लोबल नं. १ सामसङ टिभि, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा मात्र लागु हुनेछ । कम्पनीले सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादन खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकलाई प्रदान गरेको छ । सामसङले टिभिहरुमा २ वर्ष (१ वर्ष फुल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टि प्रदान गरेको छ । डिजिटल इन्भर्टर टेक्नोलोजिमा १० वर्षको वारेन्टी छ भने निश्चित आउटलेटबाट सहज किस्ताबन्दी तथा निश्चित सामानमा निःशुल्क जडान गरिदिने सुविधा पनि गरेको छ । यो फेस्टिभ अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म मुलुकभरको सामसङका आधिकारिक डिस्ट्रिब्युटर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारद्वारा आफ्ना डिलरमार्फत् लागु गरिएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार