गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ वैदेशिक रोजगारी र उच्च शिक्षा हासिल गर्न जानेलाई बढ्याे विदेशी मुद्रा सटही सुविधा वैदेशिक रोजगारी र उच्च शिक्षा हासिल गर्न जानेलाई बढ्याे विदेशी मुद्रा सटही सुविधा Karobarpati बिहीबार, २०८० पुस १२ गते, १८:५८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा र उच्च शिक्षा हासिल गर्न जानेलाई विदेशी मुद्रा सटही सुविधा बढाएको छ । राष्ट्र बैंकले पुस १२ गते एक परिपत्र जारी गर्दै विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी परिपत्र-२०७९ संशोधन / परिमार्जन गर्दै यस्तो व्यवस्था ल्याएको हो । जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० अन्य मुलुक जानेको हकमाः अधिकतम अमेरिकी डलर २०० सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा थियो । त्यस्तै, उच्च शिक्षा हासिल गर्न अमेरिका,अष्ट्रेलिया लगायत युरोपेली देशमा जाने विद्यार्थीले अमेरिकी डलर १२ हजार सम्मको सटही सुविधा पाउने व्यवस्था ल्याएको छ । यस अघि यस्तो सुविधा अमेरिकी डलर १० हजार सम्म थियो । क्याटेगोरी : नेपाल राष्ट्र बैंक ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै जर्मनीको युरोकपमा विजयी शुरुवात ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै जर्मनीको युरोकपमा विजयी शुरुवात