गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ फाइनान्स ∕ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी Karobarpati सोमबार, २०८० असोज २२ गते, १४:०६ मा प्रकाशित काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडकोे सीईओमा तोयराज अधिकारी नियुक्त भएका छन् । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई ४ बर्षका लागि सीईओमा नियुक्त गरेको हो । बैंठकले यस अघिको सीईओ राजेन्द्र कुमार श्रेष्ठले दिएको राजीनामा सोमबार देखि नै लागु हुने स्वीकृत गदै अधिकारीलाई सीईओमा नियुक्त गरेको हो । क्याटेगोरी : फाइनान्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १… आइसीएफसी फाइनान्सले मुनाफा बढायो राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने चार विकास बैंक र एक… निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ट्रेण्डिङ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक