गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा Karobarpati बिहीबार, २०८० असोज ११ गते, १२:५१ मा प्रकाशित काठमाडौं- लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रि ल्याएको हो । यसमा बैककै विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार,काठमाण्डौमा आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ । क्याटेगोरी : बैंकिङ, विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा विद्युत महशुल विवादः प्रयोग गरेको प्रमाणित भए महशुल तिर्न व्यवसायी तयार २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि जारी गर्यो ८ बुँदे निर्देशन शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा विद्युत महशुल विवादः प्रयोग गरेको प्रमाणित भए महशुल तिर्न व्यवसायी तयार २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि जारी गर्यो ८ बुँदे निर्देशन शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ