गृहपृष्ठ ∕ समाचार ∕ आयल निगमले २ रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य आयल निगमले २ रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य Karobarpati सोमबार, २०७७ फागुन १७ गते, २२:५१ मा प्रकाशित काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियमको पदार्थकाे मूल्य बढाएको छ । आयल निगमले फागुन १७ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढेकाे छ । जस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । त्यस्तै हवाई इन्धन भने साबिककै मुल्य कायम छ । निगमले आन्तरिक उडानतर्फ हवाई इन्धन ७२ रुपैयाँ र वाह्य उडानतर्फ हवाई इन्धन ८९३ प्रतिकिलोमिटर अमेरिकी डलर कायम भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ३ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ४ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ५ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ६ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ७ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ट्रेण्डिङ लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त