गृहपृष्ठ ∕ समाचार ∕ आयल निगमले २ रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य आयल निगमले २ रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य Karobarpati सोमबार, २०७७ फागुन १७ गते, २२:५१ मा प्रकाशित काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियमको पदार्थकाे मूल्य बढाएको छ । आयल निगमले फागुन १७ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढेकाे छ । जस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । त्यस्तै हवाई इन्धन भने साबिककै मुल्य कायम छ । निगमले आन्तरिक उडानतर्फ हवाई इन्धन ७२ रुपैयाँ र वाह्य उडानतर्फ हवाई इन्धन ८९३ प्रतिकिलोमिटर अमेरिकी डलर कायम भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ट्रेण्डिङ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि सनराइज बैंकले गर्यो निःशुल्क आँखा शिविर एक सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा घट्यो कामना सेवाको नाफा २६.९२ प्रतिशतले घट्यो सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि सनराइज बैंकले गर्यो निःशुल्क आँखा शिविर एक सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा घट्यो कामना सेवाको नाफा २६.९२ प्रतिशतले घट्यो