गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सांग्रिला डेभलपमेन्ट बैकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत छुट पाउने सांग्रिला डेभलपमेन्ट बैकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत छुट पाउने Karobarpati मंगलबार, २०८० भदौ २६ गते, १३:०६ मा प्रकाशित काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटल बिच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौता भएसँगै हिमाल डेन्टल हस्पिटलको विभिन्न किसिमका डेन्टल सेवारूहमा बैंकका ग्राहक तथा कर्मचारीहरुले आकर्षक २० प्रतिशत छुट पाउने भएका छन्। सोमबार एक कार्यक्रमबीच छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका तर्फबाट निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधि तथा दाँतसँग सम्बन्धित सम्पूणर् उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ। यसबाट बैंकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ। क्याटेगोरी : बैंकिङ, विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज