गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण Karobarpati मंगलबार, २०८० भदौ १२ गते, ०९:०३ मा प्रकाशित काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दघाट, नवलपरासी स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई भाद्र १० गते २ थान एयर कन्डिस्नर हस्तान्तरण गरेको छ । उक्त एयर कन्डिस्नर सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपुणर् योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो । बैंकका संचालक भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्य प्रसाद पौडेललाई उक्त एयर कन्डिस्नर हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जाहेर गरेको छ । क्याटेगोरी : बैंकिङ, विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ट्रेण्डिङ कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सर्वोच्च अदातल बार अध्यक्षमा पूणर्मान शाक्य विजयी ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो ,अरु सूचक कस्तो ? कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सर्वोच्च अदातल बार अध्यक्षमा पूणर्मान शाक्य विजयी ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो ,अरु सूचक कस्तो ?