गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, २१:०१ मा प्रकाशित काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले दशैं तथा तिहार पर्व लक्षित गरी “कुशल स्वास्थ्य असल पर्व” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत सिजीले आफ्नो ग्राहकलाई सिजीका कुनै पनि घरायसी सामग्री खरिदमा ३० % नगद छुट र हात खाली नजाने उपहार रहेको छ । सिजीको कुनैपनि एलईडी टिभीको खरिदमा ३० % सम्मको छुट र ४३ इन्च र सोदेखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा रहेको छ । साइड बाई साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्सर र आकर्षक नगद छुट रहेको जनाएको छ । डबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको कम्पनीले जनाएको छ । सिङ्गल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको जनाइएको छ । यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त हुनेछ । एसीमा भने निःशुल्क जडानको योजना रहेको छ । यो योजना भाद्र २९ गते देखि देशभर सिमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाकारी गराएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ६ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' पञ्चकन्या ग्रुपद्वारा रक्तदान क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' पञ्चकन्या ग्रुपद्वारा रक्तदान