गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सञ्चारमाध्यमले आईपीओको नतिजा प्रकाशन गर्ने नपाउने सञ्चारमाध्यमले आईपीओको नतिजा प्रकाशन गर्ने नपाउने Karobarpati शुक्रबार, २०७७ फागुन १४ गते, ०८:१० मा प्रकाशित काठमाडौं । अब देखि सञ्चार माध्यमले साधारण सेयर निष्काशनको नतिजा प्रकाशन गर्न नपाउने भएका छन् ।्धितोपत्र बोर्डको निर्देशनमा तत्काल लागू हुने गरी सीडीएससीले यस्तो नतिजा सञ्चार माध्यमलाई प्रकाशन गर्न रोक लगाएको हो । सञ्चार माध्यममा आईपीओ निष्काशनको नतिजा प्रकाशित गर्न नहुने भन्दै धितोपत्र बोर्डमा लगानीकर्ता संघ संस्थाबाट उजुरी परेको थियो । लगानीकर्ताको व्यक्तिगत विवरण गोपियनतालाई मध्यनजर गदै सीडीएम एण्ड क्यिारिङले आईपीओ र अन्य धितोपत्र निष्कासनको नतिजा सञ्चारमाध्यमा प्रकाशन गर्ने नगर्ने निर्देशन दिएको छ । सीडीएससीको मेरोसेयर, सम्बन्धित निष्काशन कम्पनी वेबसाइट र बिक्री प्रबन्धको वेबसाइट मात्रै नतिजा हेर्न पाइने छ । शुक्रबार सार्वजनिक हुने महिला लघुवित्त कम्पनीको आईपीओको नतिजा पनि अब सञ्चारमाध्यमले प्रकाशन गर्न पाउने छैनन् । लगानीकर्ताको विवरण सञ्चार माध्यममलाई दिँदा गोपनीयता भंग हुने बारे बोर्डलाई लगानीकर्ता संघ संस्थाबाट जानकारी गराएको थियो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ कस्तो छ आजको मौसम पूर्वानुमान ? बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय बढ्यो रावाको नाफा ललितपुर महानगरले भन्यो- अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' कस्तो छ आजको मौसम पूर्वानुमान ? बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय बढ्यो रावाको नाफा ललितपुर महानगरले भन्यो- अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर'