गृहपृष्ठ ∕ समाचार ∕ सात दिन भित्र कोभिड विमितको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन सात दिन भित्र कोभिड विमितको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन Karobarpati सोमबार, २०७७ फागुन १० गते, २२:३० मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोरोना बिमाको दावी रकम प्रमाणीकरण गर्ने क्रममा प्रयोगशालाबाट प्राप्त विवरण मध्ये कतिपय संक्रमण पुष्टि नभएको र परीक्षण मिति नमिलेको विवरण पाइएको छ । मन्त्रालयले फागुन १० गते सार्वजनिक सूचना जारी गरी कोभिड-१९ परीक्षण गर्न अनुमति पाएका प्रयोगशालाहरुलाई विमितहरुको विवरण तोकिएको ढाँचामा पठाउन अनुरोध गरेको छ । अबको ७ दिनभित्रमा तोकिएको ढाँचामा विवरण उपलब्ध नभएमा कोरोना बिमाको दावी प्रमाणीकरण अयोग्य रहने र यसबाट विमित व्यक्तिलाई पर्ने कठिनाईप्रति सम्बन्धित प्रयोगशाला नै जिम्मेवार हुने मन्त्रालयले सूचना माफर्त जानकारी गराएको छ। मन्त्रालयमा प्राप्त भएको १८ हजार विवरण भएकोमध्ये १५ हजार भन्दा बढी प्रमाणीकरण भैसकेको छ । यस्तै, कोरोना बिमाको विमितहरुले विभिन्न संस्थामा अनावश्यक दौडधुप गर्न परेकोमा ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। त्यसकारण विमामा भैरहेको काम प्रक्रिया बारे स्पष्टरुपमा जानकारी दिन मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ Duplicate Maya – Krishna Karki ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना शिवरात्रिको महत्व र इतिहास प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना शिवरात्रिको महत्व र इतिहास