गृहपृष्ठ ∕ समाचार ∕ सात दिन भित्र कोभिड विमितको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन सात दिन भित्र कोभिड विमितको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन Karobarpati सोमबार, २०७७ फागुन १० गते, २२:३० मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोरोना बिमाको दावी रकम प्रमाणीकरण गर्ने क्रममा प्रयोगशालाबाट प्राप्त विवरण मध्ये कतिपय संक्रमण पुष्टि नभएको र परीक्षण मिति नमिलेको विवरण पाइएको छ । मन्त्रालयले फागुन १० गते सार्वजनिक सूचना जारी गरी कोभिड-१९ परीक्षण गर्न अनुमति पाएका प्रयोगशालाहरुलाई विमितहरुको विवरण तोकिएको ढाँचामा पठाउन अनुरोध गरेको छ । अबको ७ दिनभित्रमा तोकिएको ढाँचामा विवरण उपलब्ध नभएमा कोरोना बिमाको दावी प्रमाणीकरण अयोग्य रहने र यसबाट विमित व्यक्तिलाई पर्ने कठिनाईप्रति सम्बन्धित प्रयोगशाला नै जिम्मेवार हुने मन्त्रालयले सूचना माफर्त जानकारी गराएको छ। मन्त्रालयमा प्राप्त भएको १८ हजार विवरण भएकोमध्ये १५ हजार भन्दा बढी प्रमाणीकरण भैसकेको छ । यस्तै, कोरोना बिमाको विमितहरुले विभिन्न संस्थामा अनावश्यक दौडधुप गर्न परेकोमा ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। त्यसकारण विमामा भैरहेको काम प्रक्रिया बारे स्पष्टरुपमा जानकारी दिन मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ट्रेण्डिङ महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न महिला हिँसा महिला बाटै...... महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन लाभांश मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न महिला हिँसा महिला बाटै...... महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन लाभांश मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा