गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने Karobarpati सोमबार, २०७७ फागुन १० गते, १५:२६ मा प्रकाशित काठमाडौं । ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले गत माघ ९ गते जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत हुन आउने प्रतिकित्ता रु १०० अंकित मुल्यमा ६६ करोड बारबरको आईपीओ जारी गर्ने दिएको आवेदन बमोजिम नेपाल धितोपत्र बोर्डले यही फागुन ७ गते कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । ज्योतिलाईफको हाल १ अर्ब ५४ करोड रुपैयाँचुक्ता पुँजी रहेको छ भने साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ । कम्पनीको आईपीओ निष्कासन गर्नेका लागी बिक्रि प्रबन्धक एनएमबी क्यापिटल्स रहेको छ । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ट्रेण्डिङ मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर एनएमबि बैंक र आईएफसीबीच सहकार्य श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित) मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर एनएमबि बैंक र आईएफसीबीच सहकार्य श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)