गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत Karobarpati मंगलबार, २०८० असार १२ गते, १८:५० मा प्रकाशित दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा दुई वटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । महुली र समता घरेलु लघुवित्त संस्थाको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार महुली लघुवित्तको ४ लाख २ हजार ९१.४५२ कित्ता र समता घरेलु लघुवित्तको लाख १५ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आवको लागि महुली लघुवित्तले १४.२५ प्रतिशत र समता घरेलु लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता