गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ नेप्सेमा जाल्पा लघुवित्तकाे सेयर मूल्य समायोजन नेप्सेमा जाल्पा लघुवित्तकाे सेयर मूल्य समायोजन Karobarpati मंगलबार, २०८० जेठ २३ गते, ०८:५० मा प्रकाशित काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा जाल्पा लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनश सेयर समायोजन भएको हो । समायोजनपछि लघुवित्त कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार ४३४.५७ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा जाल्पा लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन जाल्पा लघुवित्तको सेयर १ हजार ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। मंगलबार दोस्रो बजारमा लघुवित्त कम्पनीको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ४ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ५ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ६ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ७ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु सुनको मूल्य तोलामा २०० ले घट्याे, चाँदीको स्थिर आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु सुनको मूल्य तोलामा २०० ले घट्याे, चाँदीको स्थिर आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ